स्वास्थिय सिबिर सम्पन्न

<span class='c1'>स्वास्थिय सिबिर</span> <span class='c2'>सम्पन्न</span>




टंकी स्थित नरग्राम मा.बी को प्राङ्ग्ढमा स्वास्थ्य सिबिर सम्पन्न भएको छ । बिराटनगरका बिभिन्न ८ लियो क्लबको सयुक्त आयोजना तथा नबजीवन हेल्थ होमको सह्योग मा सम्पन्न उक्त कार्यक्रम बाट ३०५ जना स्थानीय बासिन्दा हरुले स्वास्थ सेवा लिएका थिए। उक्त सेवा बाट आफ़ुहरु हर्षित रहेको र यस्ता सेवा आगामी दिन मा पनि लिन पाउने आशा स्थानीय बासिन्दाले ब्यक्त गरेका थिए। लायंस क्लब इन्टरनेशनल ३२५ A1 का डिस्ट्रिक गभर्नर भीम घिमिरे MJF द्वारा उद्घाटन गरिएको उक्त कार्यक्रम लियो बिराटनगर लियो क्लब ,बिराटनगर सेन्ट्रल ,एग्जीक्यूटिव,बिराटनगर सिटी ,बिराटनगर सेन्ट्रल मेघा,बिराटनगर योंग हर्ट ,बिराटनगर ग्रीन सिटी र बिराटनगर मोरंग लियो क्लबको सहभागिता रहेको उक्त कार्यक्रमको संयोजक लियो जयराज रोयले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए। कार्यक्रम बिहान ९ बजे देखि सुरु भइ दिउसो ३ बजे समापन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्