राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्र बहाद’र चन्दले पार्टीका केन्द्रीय सदस्य स्वर्गीय जनक कार्किको असमायिक निधनले पार्टि र समाज द’वैलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भएको छ ।
राष्ट्रीय प्रजातन्त्र पार्टी मोरङले आज स्वर्गीय जनक कार्किको १० औ प’ण्य तिथिमा श्रद्धाञ्जली अर्पण गर्दै उहाले यस्तो बताउन’भएको हो । श्रद्धाञ्जली अर्पण गर्दै उहाले निष्ठावान र न्यायको पक्ष्ँमा संघर्ष गर्ने जनक कार्किको निधनले पार्टि लगायत समाजलाई अप’रणिय क्ष्ँति प’गेको बताउन’भयो ।
देशका नेताहरुले उहा जस्तो राष्ट्रवादी र संघर्षशील व्यत्तित्वको अन’करण गर्न‘पर्ने बताउन’भयो । कार्यक्तममा राष्ट्रीय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले स्वर्गीय जनक कार्कि प्रति श्रद्धाञ्जली व्यक्त गर्न‘भएको थियो । राष्ट्रीय प्रजातन्त्र पार्टीको मोरङ जिल्ला अध्यक्ष्ँ र केन्द्रीय सदस्य समेत रहन’भएका उहाको ह्दयघातका कारण मृत्यु भएको थियो ।