क्यान्सर सचेतना अभियान सम्पन्न

<span class='c1'>क्यान्सर सचेतना</span> <span class='c2'>अभियान सम्पन्न</span>


सुभाष भण्डारी
बिराटनगर मोरंग लायंस /लियो क्लब द्वारा सुरु गरेको सेवामा सय दिन कार्यक्रम अंतर्गत ३ दिने क्यान्सर सचेतना अभियान मोरंगको कटहरी नया बजार ,कर्सिया ,दर्बेशा,फार्सडाङ्गी तथा सुनसरीको सितागञ्ज लगायतका स्थान मा हजारौ मानिस लाइ क्यान्सर सम्बन्धी जानकारी गराउदै तथा क्यान्सर सम्वन्धी जानकारी समेटिएको पम्पलेट मार्फ़त जानकारी गराउदै सम्पन्न भएको छ। उक्त कार्यक्रममा लायंस मोरंग अध्क्षय बिकास अधिकारी लगायत लायंस तथा लियो मोरंगका सदस्यहरुले सक्रियताका साथ सचेतना अभियानमा सहभागी भएर जनचेतना फैलाउने काम गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्