२५ औं अन्र्तराष्ट्रिय बालअधिकार दिवसको उपलक्ष्यमा विराटनगरमा रक्तदान कार्यक्रम

<span class='c1'>२५ औं अन्र्तराष्ट्रिय बालअधिकार दिवसको</span> <span class='c2'>उपलक्ष्यमा विराटनगरमा रक्तदान कार्यक्रम</span>

बिराटनगर,मङ्सिर ०५ : २५ औं अन्र्तराष्ट्रिय बालअधिकार दिवसको उपलक्ष्यमा विराटनगरमा रक्तदान कार्यक्रमको अयाोजना गरिएको छ ।
बालबालिका तथा महिला हिंसाको क्षेत्रमा काम गर्ने सिविन,कोकन र पुर्वाञ्चल मानवअधिकार सञ्जालले संयुक्तरुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन । आवश्यक परेकोबेला हिंसामा परेका बालबालिका तथा महिलाहरुकालागि समेत रगतको समस्या झेल्नु पर्ने अवस्था रहेकाले कार्यक्रमको आयोजना गरिएको कोकनकी मंजिता उपाध्यायले जानकारी दिनुभयो । कार्यक्रममा आयोजक संघसंस्थाका पदाधिकारी सहित सर्वसाधारणले रक्तदान गरे । कार्यक्रमबाट १५ पीन्ट रक्त संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्