बाल मा बि रानीका ४ जना गरीब तथा जेहेंदार बिद्यार्थीलाइलाई छात्रबृति प्रदान

<span class='c1'>बाल मा बि रानीका ४ जना गरीब</span> <span class='c2'>तथा जेहेंदार बिद्यार्थीलाइलाई  छात्रबृति प्रदान</span>


बिराटनगर , 
बिराटनगर मोरंग लायंस तथा लियो क्लबले एक कार्यक्रमका बिच बाल मा बि रानीका ४ जना गरीब तथा जेहेंदार बिद्यार्थीलाइ प्रति बिद्यार्थी नगद रु १००० र स्टेसनरी सामग्री सहित छात्रबृति प्रदान गरेको छ। आफ्नो सय दिनको कार्यक्रम अंतर्गत हरेक शनिबार बिभिन्न बिद्यालय का ४ जना बिद्यार्थी लाई १३ हप्ता सम्म छात्रबृति बितरण गरिने लायंस मोरंगका अध्क्ष्य बिकास अधिकारीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्