निरक्षरता उल्मुलनका लागी अनौपचारीक शिक्षा

<span class='c1'>निरक्षरता उल्मुलनका लागी</span> <span class='c2'>अनौपचारीक शिक्षा</span>

बिराटनगर,मङ्सिर १२ : मोरङमा निरक्षरता उल्मुलनका लागी अनौपचारीक शिक्षा कार्यलयको सहयोगमा कार्यक्रम सुरु हुने भएको छ । आज बिराटनगरमा कार्यक्रम संचालनको सन्दर्भमा शिक्षा मन्त्रालय अनौपचारीक शिक्षा कार्यालयले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सरोकारवालाहरुसंग अन्तक्रिया गरेको छ ।
कार्यक्रममा निमित्त स्थानीय बिकास अधिकारी समरवहादुर खनाल , निमित्त जिल्ला शिक्षा अधिकारी दिब्यराज कट्टेल लगायतकाले सबैको सहयोगमा कार्यक्रम सफल पार्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब यदु विष्ट नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा शिक्षा विभाग प्रमुख रुपेश खतिवडाले गाँउ तहसम्म साक्षरता अभियान सफल पार्न सबै मिलेर जाने प्रतिबद्धता जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्