सहयोगको अपिल

सहयोगको अपिल

sahayog

ऐप्लेस्टिक ऐमेनीया रोगबाट ग्रसित उदयपुर गाईघाटका एक यूवाले सहयोगको अपिल गर्नु भएको छ ।
हाल भारतको भेलोर स्थित क्रश्चियन मेडिकल कलेज सिएमसिमा उपचार गराई रहनु भएका ३२ बर्षिय सरोज दुलालले सहयोगको अपिल गर्नु भएको हो । उपचारको लागी करिब १४ लाख भारतीय रुपैयाँ खर्च लाग्ने भएपछि उहाँले सहयोगको अपिल गर्नु भएको हो । खर्च अभाबमा अहिले उपचारका लागी समस्या भएको उहाँकी वहिनी निलम दुलालले बताउनु भयो ।
अहिले उपचाररत रहनु भएका दुलाललाई सहयोग गर्न चाहानेले नेपाल इन्भेष्टमेन्ट बैकको खाता नम्बर ः ०३५०५०५०२५६०६३ अथबा फोन नम्बर ०९१ः८५०६९१३६६० वा ९८४२९१७२६७ मा सम्र्पक गर्न सक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्