अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेजलाइ

<span class='c1'>अन्तर कलेज क्रिकेट प्रतियोगिताको</span> <span class='c2'>उपाधि मेरील्याण्ड कलेजलाइ</span>

merryland cricketबिराटनगरमा जारि अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि मेरील्याण्ड कलेज बिराटनगर ७ विकेटले जितेको छ ।  आज भएको फाइनल खेलमा मेरील्याण्डले बिराटनगरको हिमालयन दर्सन कलेज लाई हराएको हो।  हिमालयन कलेजबाट पाएको २८ रन को झिनो स्कोर मेरिलयाण्डले ४.५ ओभर मै जित्न सफल भएको थियो । मेरिलयाण्डका तर्फ़बाट अजय राजबंशीले सर्वाधिक ६ विकेट लिएका थिए , त्यसैगरी अज्रत  अलिले २ लिए भने सिदान्त लिहानीले १ विकेट लिए। मेरिल्याण्डका तर्फ़बाट सिदान्त लोहनीले नट आउट १२ रन प्रहार गरेका थिए ।  प्रतियोगिताको म्यान अफ दि सिरिज मेरिल्याण्डका अजय राजबंशी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्