अनेरास्ववियुले मोरङमा लागु औषध दुव्र्यसनीको विरुद्धमा असेतना अभियान संचालन

<span class='c1'>अनेरास्ववियुले मोरङमा लागु औषध दुव्र्यसनीको</span> <span class='c2'>विरुद्धमा असेतना अभियान संचालन</span>

बिनु तिम्सिना

मंसिर १५

अनेरास्ववियु छैठौँले आज देखि मोरङमा लागु औषध दुव्र्यसनीको विरुद्धमा असेतना अभियान संचालन गरेको छ ।

विराटनगर उपमहानगरपालिका बाट अभियानको सुरुवात गरेको अनेरास्ववियुले आज महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस र विराट क्याम्पसमा सचेतना मुलक कार्यक्रम गरेको छ । १५ देखि २५ वर्ष उमेर समुहका युवाहरु लागु औषध दुव्र्यसनिको बढि जोखिममा रहेको भन्दै अनेरास्ववियुले युवाहरुलाई यस विषयमा सचेतना जनाउन सो अभियान संचालन गरेको अनेरास्ववियु छैठौँका महासचिव विमल पोखरेलले जानकारी दिनुभयो । अभियानका क्रममा युवाहरुलाई लागु औषध दुव्र्यसनीमा फस्न नदिने र दुव्र्यसनिमा फसकेकाहरुलाई उपचारमा प्रेरित गर्ने उहाले बताउनुभयो । सो अभियान मोरङमा एा साता सम्म संचालन गरिने आयोजकले जनाएको छ । काठमाण्डौंबा सुरु गरिएको सो अभियान सुनसरी, बुटवल, दाङ, प्युठान, पोखरा, बाग्लुङ, कैलाली कंचनपूर लगायतका क्ष्ँेत्रमा संचालन गरिसकेको अनेरास्ववियुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्