ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले विराटनगरमा ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनारको आयोजना गर्ने भएको छ ।

विश्वमा भईरहेका विभिन्न अनुसन्धानहरुको विधिको विषयमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले ब्रेनिक्युबले पुस ११ र १२ गते सेमिनारको आयेजना लागेको हो । ब्रेनिक्युब रिसर्च अर्गनाइजेसन र महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस अनतर्गतको रशायन शास्त्र विभागले आज विराटनगरमा पत्रकार स्म्मेलन गर्दै सो सम्मेलनको विषयमा जानकारी गराएको हो । सम्मेलनमा नेपाल र भारतका वैज्ञानिकहरुले आफ्नो रिसर्चको र त्यसका विधिहरुको जानकारी गराउने आयोजकले जनाएको छ । सम्मेलनमा कक्षा ११ देखि स्नातकोत्तर सम्मका १ सय ५० जना विद्यार्थि तथा अन्य ईच्छुकहरुको समेत सहभागिता रहने आयोजकको दावि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्