ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा

<span class='c1'>ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक</span> <span class='c2'>सम्बन्धी दुई दिने सेमिनार विराटनगरमा</span>

ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले विराटनगरमा ग्लोबल वर्कसप अन रिसेन्ट रिसर्च टेक्नीक सम्बन्धी दुई दिने सेमिनारको आयोजना गर्ने भएको छ ।

विश्वमा भईरहेका विभिन्न अनुसन्धानहरुको विधिको विषयमा युवाहरुलाई जानकारी गराउने उद्देश्यले ब्रेनिक्युबले पुस ११ र १२ गते सेमिनारको आयेजना लागेको हो । ब्रेनिक्युब रिसर्च अर्गनाइजेसन र महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पस अनतर्गतको रशायन शास्त्र विभागले आज विराटनगरमा पत्रकार स्म्मेलन गर्दै सो सम्मेलनको विषयमा जानकारी गराएको हो । सम्मेलनमा नेपाल र भारतका वैज्ञानिकहरुले आफ्नो रिसर्चको र त्यसका विधिहरुको जानकारी गराउने आयोजकले जनाएको छ । सम्मेलनमा कक्षा ११ देखि स्नातकोत्तर सम्मका १ सय ५० जना विद्यार्थि तथा अन्य ईच्छुकहरुको समेत सहभागिता रहने आयोजकको दावि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्