नागरिकता प्राप्त गर्ने सम्बन्धी तालिम

<span class='c1'>नागरिकता प्राप्त गर्ने</span> <span class='c2'>सम्बन्धी तालिम</span>

 

विराटनगर २९ सोमबार । यूवा अभियान विराटनगरको आयोजनामा यूवा वर्गलाई लक्षित गरी नागरिकता प्रमाणपत्र प्रप्त गर्ने प्रकृया सम्बन्धी दुई दिने तालिम सुरु भएको छ ।

विराटनगरमा सोमबारदेखी सुरु भएको तालिममा विराटनगरका १५ युवा विद्यर्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको सहजिकरण युवा अभियान काठमान्डौका कार्यक्रम संयोजक विशाल राईले गर्नुभएको छ ।

पछिल्लो समयमा नागरिकता लिन जांदा झन्झटिलो हुने गरेको जनगुनासो आउन थाले पछी तालिमको आयोजना गरिएको युवा अभियान विराटनगरका संयोजक हेमन्त परासरले जानकारी दिनुभयो । तालिममा नागरिकताको महत्व । प्राप्त गर्ने आधार र प्रकृयाकाबारेमा जानकारी गराईएको संयोजक परासरले बताउनुभयो । तालिम २ दिन सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्