जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदै

<span class='c1'>जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता</span> <span class='c2'>अन्तर्गत आज दुई खेल हुदै</span>

मोरङ जिल्ला फुटबल सङ्घको आयोजनामा जारी रेडबुल जिल्लास्तरिय ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् ।
आजको पहिलो खेल मुनाल स्पोर्टीङ क्लव र साइनो स्पोर्टिङ क्लव बिच हुदैछ । यस्तै आजको दोस्रो खेलमा रानी युवा क्लव र युनाइटेड स्पोर्टिङ क्लव भिड्ने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता अन्तर्गत हिजो सम्पन्न खेलबाट साईनो स्पोर्टिङ क्लब र त्रिवेणी वाचनालय बिजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्