बिराटनगर स्नातक क्याम्पसको कार्यालय १२ बजे नै बन्द ??(आवर बिराटनगर छड्के)

बिराटनगर स्नातक क्याम्पसको कार्यालय १२ बजे नै बन्द ??(आवर बिराटनगर छड्के)

Tuदिउसो १२ बजेको थियो , केहि बिद्यार्थी क्याम्पस छेउ छाउ घुमिरहेका देखिन्थे तर क्याम्पसको कार्यालयको बाहिरि ढोका मै ताल्चा मारिएको थियो । " नया भर्नाको लागि बुझ्न आएको कार्यालय बन्द भएर दुख पाइयो " क्याम्पसमा भेटिएका बिद्यार्थी दिपेस लामिछानेले गुनासो पोखे ।  त्यसपछि हामि कक्षा कोठा तर्फ बुझ्न गयौ , त्यहाँ परिक्षा भै रहेको थाहा भयो सबै जना आफ्नै सुरमा देखिन्थे , त्यहाँ बुझ्दा कार्यालय बन्द भैसक्यो के बुझ्नु छ हामीलाई भन्नुहोस भन्ने जवाफ हामीले पायौ। भर्नाको समयमा पनि यसरि कार्यालय बन्द रहदा बिद्यार्थी लाई दुख हुने गरेको छ । परीक्षा परेर जनशक्ति नभएर बन्द भएको हो भने , के स्नातक कलेजमा कार्यालय खोल्न जनशक्ति छैनन् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्