फुट फोर डान्स टुको ग्रान्ड फाईनल शनिबार हुने

फुट फोर डान्स टुको ग्रान्ड फाईनल शनिबार हुने

प्रेम देवान

विराटनगर १० पौष । एम डी जी फुट फोर डान्स टुको ग्रान्ड फाईनल विराटनगरमा भोली हुने भएको छ ।

मिस्ट्री डान्स गाईज र विराटनगर स्र्पोट्स क्लबले शुत्रबार विराटनगरम पत्रकार सम्मेलन गरी फाईनल हुने बारे जानकारी गराएको हो । विराटनगरमा रहेका नृत्यप्रेमीहरुका लागी राष्ट्रिय स्तर सम्म टेवा पुग्ने र नृत्य विधालाई सदैव जगेर्ना गाराउने उद्धेश्यका साथ गरिएको क्लवका अध्यक्ष ज्याक गुरुले जानकारी दिनुभयो । ग्रान्ड फाइनलमा जम्मा ६ वाट टिम सेलेक्सन भएको ईन्डियन डान्स सुपर स्टार फेम फोर विजेताका निर्णयक शुसान्त खत्रिले पत्रकार सम्मेलनमा जानकारी दिए । भोली ४ बजे देखी सुरु हुने फाईनलमा धरान, ईटहरी ,विराटनगर र पुर्वी मोरङका स्थानहरुबाट करिब १५ सय जना दर्शक आउने अपेक्षाा गरिएको छ ।

फाईनल ईन्डियन डान्स सुपर स्टार फेम फोर को विजेता सुसान्त खत्रिको वेजोड प्रस्तुति रहेने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्