मदिरा नियन्त्रण गर

मदिरा नियन्त्रण गर

वडा प्रहरी कार्यलय (क) बिराटनगरले आयोजना गरेको वडा न १५ र १६ को अन्तर्कृया कार्यक्रम मा महिला अगुवाहरुले मदिरा को नियन्त्रण नभए सम्म समाजमा नकरत्मकता नघट्ने कुरा बताएका छन । मदिराले समाजमा धेरै हानी गरिरहेको र युवा देखी बृद्ध सम्म यस्को फ न्दा मा परेर धेरैको भबिस्य साथै घर बिगृएको पनि गुनासो पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्