खाना पकाउने ग्यास सहज आपूर्ति नहुँदा उपभोक्ताल समस्यामा

<span class='c1'>खाना पकाउने ग्यास सहज</span> <span class='c2'>आपूर्ति नहुँदा उपभोक्ताल समस्यामा</span>

खाना पकाउने ग्यास सहज आपूर्ति नहुँदा उपभोक्ताले अझै समस्या खेप्नु परेको छ । भारतको बरौनीको ग्यास डिपोमा मर्मतको कामले आयातमा समस्या भएपछि एक महिनादेखि नेपालमा ग्यासको सहज आपूर्ति हुन सकेको छैन ।
बरौनी डिपोमा अहिले मर्मतको काम सकिएपनि पहिलेको तुलनामा डिपोले ग्यास लोड नगरिदिँदा समस्या भएको ग्यास बिक्रेता महासंघ नेपालले जनाएको छ । माग भन्दा कम आयात भैरहेको अवस्थामा ग्यासको अभाव तत्काल टर्ने सम्भावना नरहेको महासंघका उपाध्याक्ष महेश्वर श्रेष्ठले बताउनुभयो । तर नेपाल आयल निगमले भने अबको एक हप्ता भित्र ग्यासको आपूर्ति सहज हुने दाबी गरेको छ । एक महिनादेखि ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्