गोग्रहामा अखिल (क्रान्तिकारी) मूल इकाई समिति पुनरगठन

गोग्रहामा अखिल (क्रान्तिकारी) मूल इकाई समिति पुनरगठन

 

pasupati गोग्रहा उच्चमा श्याम कुमार यादबको अद्क्षयता मा ६१ सदस्सिय मूल इकाई कमिटि गठन भएको छ | उपदक्ष्यमा मन्जित यादब तथा पम्फा राजबंसी, सचिब मा बिष्णु तामांग, सह सचिबमा सन्जिब दाहाल तथा कोसअद्क्षय मा राधा यादब निर्बाचित भएका छन् | मोरंग जिल्ला समितिका अद्क्ष्य व्यस कुमार माझी, पुर्बाआंचल बि. बि. पुर्बी जिल्ला कार्यबाहक अद्क्षय किशन भगत, मोरंग जिल्ला सह- सचिब द्वय दिपेन्द्र मेहता, जिसस न्यौपाने, जिल्ला सदस्य हरु टेकेन्द्र अधिकारी, कमल पोखरेल, जिबच शाह लगायतको उपस्थिथिमा कार्यक्रम सम्पन्न भएको थियो | कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा पुर्बाआंचल विश्वबिद्यालयका पुर्बी जिल्ला इन्चार्ज पशुपति नेपाल (अमरकुमार) ले समय सामाहिक बिषयमा प्रशिक्षनात्मक मन्तब्य दिनु भएको थियो |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्