ट्राफिकको कारबाही यस्तो छ

<span class='c1'>ट्राफिकको कारबाही</span> <span class='c2'>यस्तो छ</span>

एक हजार भन्दा बढीको अनुमति पत्रमा प्वाल

प्रेम देवान

पुस २३ बुधवार

जिल्ला ट्राफिक कार्यालय मोरंगले चालु आर्थीक वर्ष साउन महिना यता एक हजार भन्दावढी चालकको अनुमतीपत्रमा प्वाल पारिदिएको छ mapase।

अत्यधिक मादक पर्दाथ सेवनगरी सवारी चलाउनेको चेकजाच गर्ने क्रममा फेलाका सवारी चालक अनुमतीपत्रमा प्वाल पारिएको हो

मापसे गरेका एउटा लायसेन्समा तिनवटा सम्म प्वाल पारिएको कार्यालयका प्रहरी निरिक्षक विजय श्रेष्ठले बताउनु भयो ।

अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी कार्यालयले सांझ ४ वजेदेखी मापसे चेकजाच समेत शुरु गर्ने गरेको छ । दुर्घटना न्युनिकरण गर्न प्रहरीले मापसेमा कडाइ गरेको प्रहरी निरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । विराटनगरमा ट्रफिक प्रहरीले मापसे चेकजाच शुरु गरेपछी दुर्घटनामा समेत कमी आएको श्रेष्ठको दावी छ ।

पििछल्लो समयमा मापेसे लगायत अन्य कार्वाहीवाट ९ लाखभन्दावढी राजश्व असुली गरेको श्रेष्ठले जानकारीदिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्