विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु

<span class='c1'>विराटनगरमा दुइदिने सूचनाको हक</span> <span class='c2'>सम्बन्धी तालिम शुरु</span>

सोडेक नेपालको आयोजनामा आजदेखि विराटनगरमा दुइदिने सूचनाको हक सम्बन्धी तालिम शुरु भएको छ । तालिममा पूर्वाञ्चलका कृयाशिल २५ जना पत्रकारहरुको सहभागीता रहेको छ ।
अष्ट्रेलियन एडको सहयोगमा भएको तालिममा सूचनाको हकका बिषयमा प्रशिक्षण दिइने आयोजकले जानकारी दिएको छ ।
तालिमलाई संचारविद् लक्ष्मणदत्त पन्त र प्रकास घिमिरेले सहजीकरण गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्