जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती

<span class='c1'>जुटमिलमा आगलागी हुदा १८</span> <span class='c2'>लाख भन्दा बढीको क्षती</span>

मोरङ्गको कटहरीमा आज बिहान जुटमिलमा आगलागी हुदा १८ लाख भन्दा बढीको क्षती भएको छ।
मेसिन तातिएर आगो सल्किदा कटारी २ स्थित बाबा जुटमिलमा आगलागी भएको हो। आगलागीबाट मिलमा रहेको मेसिनरी सामान र १५ टन बराबरको जुट जलेर करिब १८लाख २५हजार रुपैयाँ बराबरको क्षती भएको वड ा प्रहरी कार्यालय हाटखोलाले जनाएको छ ।
बिहान ७ बजे सुरु भएको आगलागी मिलका मजदुर,बारुणयन्त्र र प्रहरीको सहयोगमा आधा घण्टापछी नियन्त्रणमा आएको छ ।
...........

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्