आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु

आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु

आजदेखी मोरङको कटहरीमा धार्मीक महोत्सव सुरु हुदै छ ।
मोरङको कटहरीमा २१ दिने अखण्ड विष्णु महायज्ञ सहितको पुर्वाञ्चल धार्मिक महोत्सव –२०७१ सुरु हुन लागेको हो ।
आज देखि सुरु हुने महोत्सब २१ दिने सम्म संचालन हुने आयोजक नेपाल मेला महोत्सव संघ एवमं मुल कार्य सम्पादन समितिले जनाएको छ ।
धार्मीक कार्यक्रम सँगै विभिन्न व्यापारीक स्टलहरु समेत रहने महोत्सवमा विभिन्न फुड स्टल, बाल उद्यान, , पर्यटन प्रवद्र्धन सम्बन्धी स्टलहरु रहने छन् ।
करिब ३ करोडको कारोबार हुने अनुमान गरिएको महोत्सवमा करिब ५ लाख श्रद्धालुले अवलोकन गर्ने विश्वास आयोजकको छ ।
महोत्सवको उद्घाटन स्वतन्त्र सेनानी भिमराज नौलखाले गर्नुहुने र पुर्व राजा ज्ञानेन्द्र शाहले आज नै महोत्सवको अवलोकन गर्नहुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्