सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दै

<span class='c1'>सरकारले आजबाट टोल–टोलमा</span> <span class='c2'>ग्यास वितरण गर्दै</span>

सरकारले आजबाट टोल–टोलमा ग्यास वितरण गर्दैछ । नेशनल ट्रेडिङमा ग्यास बेच्ने योजना दुई दिनभन्दा चल्न नसकेपछि सरकारले अर्को उपाय अघि सारेको हो । नेपाल आयल निगमले आजबाट टोल तोकेर डिपोहरुबाटै ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाएको छ । आज नयाँबानेश्वर, कोटेश्वर, बत्तिसपुतली, शंखमुल, माइतिघर, बुद्धनगर र बबरमहल क्षेत्रमा ग्यास बिक्री वितरण गरिनेछ । अहिले एउटा परिवारलाई एक सिलिण्डर ग्यास दिइनेछ भने विक्रेताले ग्राहकको नाम र फोन नम्बर लिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्