राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना

<span class='c1'>राजधानीमा दोस्रो राष्ट्रिय</span> <span class='c2'>पुस्तक मेलाको आयोजना</span>

आजबाट राजधानीमा दोस्रो राष्ट्रिय पुस्तक मेलाको आयोजना गरिएको छ । पुस्तक प्रकाशनको क्षेत्रमा राष्ट्रलाई आत्मनिरभर बनाउँन र नेपालमा पठन संस्कृतिको विकास गर्ने उदेश्यले आयोजना भएको मेला माघ २४ गते सम्म संचालनमा आउँने छ । ३५ प्रकाशक र प्रज्ञाप्रतिष्ठानले सहभागिता जनाएको मेलामा पुस्तक खरिदमा १५ देखी ६० प्रतिसत सम्म छुटको व्यवस्था भएको आयोजक राष्ट्रिय पुस्तक प्रकाशक तथा बिक्रेता संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्