भारतीय नागरिकलाई हतियार सहित पक्राउ

<span class='c1'>भारतीय नागरिकलाई हतियार</span> <span class='c2'>सहित पक्राउ</span>

प्रहरीले कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरबाट एक भारतीय नागरिकलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिद्धार्थनगर ढेवरुवा थाना रामलिला मैदान ९ घर भै हाल कृष्णनर नगरपालिका ६ झण्डीनगर बस्दै आएका १८ वर्षीय गुड्डु हुसेन रहेका छन् । हुसेनलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्