नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण आज डिस्चार्ज

नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण आज डिस्चार्ज

दम बढेसँगै गएको सोमबार रातीदेखि अस्पताल भर्ना हुनुभएकाहुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि २ सातापछि फलोअपका लागि बोलाएर डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । वरिष्ठ विशेषज्ञ डाक्टर व्रजेन्द्र श्रीवास्तवका अनुसार अध्यक्ष बैद्यलाई कडा खालको रुघा र भाइरल ज्वरो आएको र उहाँ अहिले पूर्ण रुपमा स्वस्थ हुनुभएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्