३० दलीय मोर्चाको आज देशभर प्रदर्शन

३० दलीय मोर्चाको आज देशभर प्रदर्शन

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज देशभर प्रदर्शन गर्दैछ । पहिचानसहितको संघीयता र सहमतिमै संविधान जारी गर्नु पर्ने माग गर्दै संविधानसभामा भएका माओवादी र मधेसवादीसतिका १९ र बाहिरका ११ दलले मोर्चा बनाएर आन्दोलन थाल्न लागेका हुन् ।

आज काठमाडौंसहित देशभर प्रदर्शन गरिने मोर्चाका नेताहरुले बताएका छन् । मोर्चाले २७ गतेबाट चरणबद्ध बन्दसहितको आन्दोलन गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्