अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा

<span class='c1'>अखिल नेपाल महिला सङ्घ</span> <span class='c2'>विराटनगरको सम्मेलनको तयारी पुरा</span>

नेकपा एमालेको भगिनी सङ्गठन अखिल नेपाल महिला सङ्घ विराटनगरको सम्मेलनको तयारी पुरा भएको छ । आज विराटनगरमा संघले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जनाएको छ ।
एमाले उपाध्यक्ष तथा अखिल नेपाल महिला संघकी अध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्न सम्मेलन माघ २४ गते विराटनगर स्थित पार्टी कार्यालयमा हुने आयोजक समितिकी अध्यक्ष लिला रिजालले बताउनुभयो ।
सम्मेलनलाई सफल बनाउन विभिन्न ७ उपसमिती समेत गठन गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्