आधारभुत न्याय कानुन सम्वन्धि अभिमुखिकरण तालिम शुरु

<span class='c1'>आधारभुत न्याय कानुन सम्वन्धि</span> <span class='c2'>अभिमुखिकरण तालिम शुरु</span>

प्रसासनिक सेवालाइ प्रभावकारी बनाउन जिल्ला प्रसासन कार्यालय मुद्धा शाखाका कर्मचारीहरुकाले लागी विराटनगरमा आधारभुत न्याय कानुन सम्वन्धि अभिमुखिकरण तालिम शुरु भएको छ ।
गृह मन्न्त्रालयको आयोजनामा ६ दिन सम्म चल्ने तालिममा पूर्वाञ्चलका १६ वटै जिल्ला प्रसासन कार्यालय तथा पुर्व क्षेत्रिय प्रहरी कार्यायल कार्यालयका मुद्धाफाटमा कार्यरत २५ जना सहभागि छन् । तालिमको पुनरावेदन अदालतका मुख्य न्यायधिश डाक्टर आनन्द मोहन भट्राइले उद्घाटन गर्नु भएको थियो ।
सहभागीहरुलाइ मोरंगका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी पुनरावेदन अदालतका न्यायधिश तथा रजिष्ट्रारहरुले प्रशिक्षण दिनुहुने मोरंगका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्