गरिब घरपरिवार पहिचानका लागि १२ लाख घर परिवारको लगत संकलन

<span class='c1'>गरिब घरपरिवार पहिचानका लागि १२</span> <span class='c2'>लाख घर परिवारको लगत संकलन</span>

गरिब घरपरिवार पहिचानका लागि १२ लाख घर परिवारको लगत संकलन भएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा विवरण समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले यसै आर्थिक वर्षभित्र २५ जिल्लामा गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । घरपरिवारको लगत संकलन गरिएको र तथ्यगत आधारमा त्यसको सही पहिचानको अन्तिम तयारी भइरहेको उहाँको भनाई छ । गरिब घरपरिवारका नाममा विभिन्न किसिमबाट सहयोगका कार्यक्रम आइरहे पनि पहिचान र परिचयपत्र वितरणसँगै ती कार्य एकद्वार प्रणालीबाट अघि बढ्ने बोर्डको सचिवालयका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्