झापा–११ च्याम्पियन

झापा–११ च्याम्पियन

एन्फा कप जितेको झापा–११ ले विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरी झापाले गोल्डकप उपाधि हात पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्