एकै परिवारका तीन मृत फेला

<span class='c1'>एकै परिवारका तीन</span> <span class='c2'>मृत फेला</span>

राजधानीमा एकै परिवारमा तीन जना मृत फेला परेका छन् । काठमाडौँ, पेप्सीकोला स्थित काँडाघारीमा एकाघरका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा रामेछाप स्थायी घरभई पेप्सीकोला बस्ने राजन बस्नेत उनकी श्रीमती पविता बस्नेत उनीहरूका एक शिशु रहेको बुझिएको  छ । मृत्यु के कति कारणले भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्