गच्छदार पुग्ने बितिक्कै बिजुली गए पछी !!

गच्छदार पुग्ने बितिक्कै बिजुली गए पछी !!

बिराटनगर बिमान स्थलमा हिजो बेलुकी बिजय कुमार गच्छदार पुग्ने बित्तिकै बिजुली गयो , त्यो देखेर गच्छदार भन्न थाले " यस्तो पनि कही हुन्छ ? " चार दिन देखी बिराटनगर बिमान स्थलमा बत्ती आउने जाने समस्या छ , दैनिक आउने यात्रु पनि बिराटनगरको गर्मीमा बिमानको प्रतिक्षामा हसिनपसिन भइ बस्न बाध्य छन । " लाईन नकाट्नुपर्ने फिडर जडान गर्यौ , तर पनि दिनको ५-६ घण्टा लाईन जान्छ " नागरिक उड्यान कार्यालयका प्रमुख सुधिर कुमार चौधरीले भने । बिजुली नभए पछी गच्छदारले संचारकर्मी सँग मोबाइलको लाईट बाली कुरा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्