झगडाको अखडा बन्दै महेन्द्र मोरङ छात्रावास

<span class='c1'>झगडाको अखडा बन्दै</span> <span class='c2'>महेन्द्र मोरङ छात्रावास</span>

महेन्द्र मोरङ क्याम्पस बिराटनगरको छात्रावास झगडा गर्ने अखडा जस्तै हुन थालेको आज " उद्घोश " दैनिकले समाचार छापेको छ । सोमबार र मंगलवार ने .बि संघ र अनेरास्वबियुका समुह बिच छात्रावासमा झगडा भएको थियो । झगडामा परी दर्जन विद्यार्थी घाइते भएका छन । घाइते विद्यार्थीको टाउको र हातमा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्