क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लसँग खेल्ने मौका

क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान  ज्ञानेन्द्र मल्लसँग खेल्ने मौका

 

दशरथ शाह , विराटनगर , २०७१ चैत एस एल सी परिक्षा दिएर बसेका विद्यार्थीहरुको लागि शारिरिक तथा मानसिक रुपले मनोरञ्न दिनुका साथै मेहनती विद्यार्थीहरुलाई सम्मान समेत गर्ने भएका छन् । डयानामिक एजुकेशनका ब्रिजकोर्सबाट अध्ययन गरि नर्सिङ्गमा नाम निकाल्न सफल प्रथमलाई बालाजी मिडिया हाउसको संयुक्त प्रायोजनमा टीभिएस कम्पनीका स्कुटी प्रदान गनर्,े यस वर्षमा १२ वटा परिक्षामा उत्कृष्टहुने लाई नगद रु ६०० हजार तथा प्रत्येक परिक्षा उत्कृष्ट लाई ५०० समेत प्रदान गर्ने तथा डयानामिक एजुकेशनका सम्पूर्ण विद्यार्थीहरुले नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र उपकप्तान ज्ञयानेन्द्र मल्लसँगखेल्ने मौका प्रदान गर्ने डायनामिक एजुकेशनका अध्यक्ष मनिस सोनीले विराटनगरमा पत्रकार सम्मेलन गरि बताउनु भयो । शिक्षा र खेलकुदको विकास तथा प्रतिभालाई उजागर गर्न सहयोग पुगने उदेश्यले आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्