एकदिनको बन्दले सुनसारी – मोरङमा १५ करोडको क्षति

एकदिनको बन्दले सुनसारी – मोरङमा १५ करोडको क्षति

एमाओबादी लगायत ३० दलले गरेको बन्दले सुनसारी - मोरङ औधोगिक करिडोर क्षेत्रका उद्घोगलाई रु १५ करोड बरबरको क्षति भएको छ "दर्शन दैनिक"मा समाचार छ । मोरङ ब्यापार संघका अनुसार उत्पादनको ७० प्रतिशत भारतमा बजार रहेका आरती स्टृप्स , जुट , रमपम चाउचाउ , बिस्कुट आदी लाई ठुलो क्षति भएको छ । बन्द अवधी भर बैंकको ब्याज , मजदुरको ज्याला लगायतका शुल्कले उध्योग लाई थप मारमा पारेको मोरङ ब्यापार संघका वरिस्ठ उपाध्यक्ष राजिन्द्र राउतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्