कोशीमा युवक बेपत्ता

कोशीमा युवक बेपत्ता

सप्तकोसीमा पौडी खेल्ने क्रममा धरानका एक युवा डुबेर बेपत्ता भएका छन । धरान १५ बस्ने अन्दाजी ३० बर्षिय बिराज राई बेपत्ता भएका हुन । प्रहरीले खोजी कार्य जारी राखेपनी अहिले सम्म फेला पार्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्