उपाभोक्ताबादी सस्था पब्लिक फोरमले क्षिक्षा र स्वास्थ्य क्षेत्रका बिकृती रोक्न अभियान चलाउने भएको छ । शनिबार बिराटनगरमा आयोजित आठौ वार्षिक साधाराण सभामा सस्थाका अध्यक्ष उत्तम ढुङेलले यस्तो अभियान चलाउने जानकारी दिए ।