कोशी अस्पतालमा अौषधि छैन

कोशी अस्पतालमा अौषधि छैन

एक बषर्यता कोशी अञ्चल अस्पतालको मेडिकल स्टोरमा अौषधि छैन। नि शुल्क आौषधि लिन आउने सर्वधारण रित्तो हात फर्किनु परेको छ। बजेट नआउदा सब काम रोकिएको अस्पतालले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्