टंकीबाट २ युवा पक्राउ

टंकीबाट २ युवा पक्राउ

बिराटनगर बैशाख २/ चेकजांचका क्रममा कोशी राज मार्ग स्थित टंकीबाट लागु औषध सहित बिराटनगर ६ का विष्णु साहनी र बिराटनगर -१५ का महेस पाशवान लाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्