पिछडा बर्गलाई तालिम

पिछडा बर्गलाई तालिम

पिछडिएका समुदायका निम्ती रोजगारी प्रदान गर्ने उदेश्य ले बिराटनगरमा हाउस वाइरिङ्ग तालिम सुरु भएको छ । रोजगारीको अवसर सृजना गर्ने उदेश्यले सो तालिम आयोजना गरिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्