आफै गोली हानी आत्महत्या गरे प्रहरीले

आफै गोली हानी आत्महत्या गरे प्रहरीले

सुनसरीको देवानगञ्ज स्थित इलाका प्रहरी कार्यालय देवानगञ्जमा कार्यरत प्रहरी जवान सविन श्रेष्ठद्वारा मंगलवार राती आफैले बोकेको थ्रि नट थ्री राइफलले छातीमा गोली हानी आत्महत्या गरेका छन । मंगलवार राती भएको घटना प्रहरीले बुधवार सम्ममा सार्वजनीक गरेको छैन । प्रहरी जवान श्रेष्ठले डयुटीमै रहेको समयमा छातिमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । जवान श्रेष्ठले आत्महत्या के कारणले गरे सो को बिषयमा अनुशन्धान भइरहेकोले घटनाको बारेमा केही बोल्न नमिल्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक एसपी सञ्ज्यराज शर्माले बताए -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्