१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने लोकनाथ सुवेदी पक्राउ

<span class='c1'>१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार</span> <span class='c2'>गर्ने लोकनाथ सुवेदी पक्राउ</span>

१० वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गर्ने मोरङ जिल्लको कोशीहरैचा–३ बस्ने धनकुटा हात्तीखर्क–४ का ४६ वर्षीय लोकनाथ सुवेदीलाई प्रहरीले बिहिबार पक्राउ गरेको छ ।

उनले बबियाबिर्ता–४ बस्ने ती बालिकालाई बैशाख ८ गते जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्