काठमन्डौबाट मोरङ १६ गते नि-शुल्क

<span class='c1'>काठमन्डौबाट मोरङ १६</span> <span class='c2'>गते नि-शुल्क</span>

उद्योग संगठन मोरङ र प्याब्सन मोरङको सहयोग मा काठमाडौ बाट मोरङ फर्किन चाहने भुकम्पपिडितहरु लाई निशुल्क ३० वटा बसको ब्यवस्था गरिएको छ,
फर्किन चाहने इच्छुक महनुभावहरु सम्विधान सभा भवन अगाडि बिहान 6.00 बजे जम्मा हुन सुचित गरिदिनुहुन अनुरोध छ।
यो message लाई सबै मित्रहरुलाइ पठाउन हुन अनुरोध छ।

शिवशन्कर अग्रवाल

अध्क्षय उद्गयोग संगठन मोरंग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्