गुद्री बजारको पर्बलमा खान नहुने रंग, जीवनसँगै खेलवाड

गुद्री बजारको पर्बलमा खान नहुने रंग, जीवनसँगै खेलवाड

विराटनगरको गुद्री बजारमा बेच्न राखिएको पर्बलमा खान अयोग्य हरियो रंगको प्रयोग भएको पाईएको छ । हाम्रा एक पाठकले पठाउनु भएको तस्विर हेर्दा विराटनगरवासीको जीवनमा कतिसम्म खलेवाड भईरहेको छ भन्ने स्पष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्