गुदरी बजारबाट जफत गरिएको ३ क्विन्टल परबल नष्ट

गुदरी बजारबाट जफत गरिएको ३ क्विन्टल परबल नष्ट

आज विहान हालिएको रंग लगाईएको परबलको समाचारको प्रभाव अनुरुप  विराटनगर उपमहानगरपालिकाले विराटनगरको गुद्रि बजारमा अनुगमन गरि जफत गरिएको ३ क्विन्टल रंग लगाएको परवल नष्ट गरेको छ । आज विराटनगरको विरेन्द्र सभागृहमा लगि फिनायल हालेर नष्ट गरिएको उपमहानगरपालिकाका खाद्यप्राविधिक धिरज राईले बताउनु भयो ।

parbal nasta

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्