ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

मोरङ, वैशाख २१ गते
मोरङको झुरकियामा आज बिहान ट्याक्टरको ठक्करबाट एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
बिहान करिब ८ बजे को २ त ३७८१ नम्बरको ट्याक्टरले झुरकिया ७ स्थित भित्री सडक खण्डमा स्थानिय बद्रि महतोको ६ बर्षिय छोरा सुमान महतोलाई ठककर दिएको थियो। ठक्करबाट गम्भीर घाईते भएका बालकको उपचारकोक्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो। ठक्कर दिने ट्याक्टर र चालक ईलाका प्रहरी कार्यालय सिजुवाको नियन्त्रणमा रहेको छ।

 

- UrlabariPage

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्