तराइमा बढेको गर्मिले जनजिवन प्रभाबित

<span class='c1'>तराइमा बढेको गर्मिले</span> <span class='c2'>जनजिवन प्रभाबित</span>

केहि दिन यता तराइमा एक्कासी गर्मी बढेको छ । चर्को घामले गर्दा दिउसो प्राय तराइका मुख्य शहरका बजार सुनशान हुन थालेका छन । गर्मिका कारण बिराटनगर लगायतका अस्पतालमा बिमारी बढेका छन । किसानका बाली पनि गर्मिले सुख्खा भएर बजारमा तरकारीको अभाब भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्