घातक केमिकल्स हालेका आप बजारमा

घातक केमिकल्स हालेका आप बजारमा

पुर्वन्चलका बिभिन्न स्थानमा बिक्री भइरहेका आपमा केमिकल्स मिसाइएको हुन सक्ने अनुमान गरिएको छ । आजको न्यु शृस्टी दैनिकले समाचार छापेको छ । बाहिरबाट राम्रो देखिए पनि त्यस्मा स्वास्थ्यमा गम्भिर असर गर्न सक्ने बताइएको छ । यस बारेमा समन्धित निकायको ध्यान जानु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्