अन्जान मान्छेबाट भाइरसको लिंक आउला !! नखोल्नुहोस !!

<span class='c1'>अन्जान मान्छेबाट भाइरसको लिंक</span> <span class='c2'>आउला !! नखोल्नुहोस !!</span>

केहि महिना यता बिभिन्न सामजिक सन्जालमा केहि अश्लिल भिडियोका लिंक तपाईंको मेसेजमा आएको होला , सावधान !! त्यो लिंक नखोल्नुहोस । त्यस्तो लिंक खोल्दा तपाईंको आइडी ह्याक भएर तपाईंको साथीकोमा अश्लिल भिडियो पोस्ट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्