अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍याे

अमेरिकी हेलिकाेप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍याे

 

२९ वैशाखदेखि हराइरहेकाे अमेरिकी हेलिकाेप्टर दाेलखाकाे कालिञ्चाेकडाडाँकाे उत्तरी क्षेत्रमा दर्घटनाग्रस्त अवस्थामा फेला परेकाे छ ।
नेपाली सेनाकाे अारएएन ४७ हेलिकाेप्टरले दुर्घटनाग्रस्त अमेरिकी हेलिकाेप्टरकाे भग्नावशेष पत्ता लगाएकाे थियाे । दुर्घटनास्थल ११ हजार एक फिटकाे उचाईमा काठमाडाैंबाट ३५ माइल उत्तर पूर्वमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्